एक टेलिभिजन अन्तबार्ताको क्रममा उपप्रधानमन्त्री रघुबीर महासेठले आफ्नो विरोध गरेर केहि फरक नपर्ने दावी गरेका छन्।
जो कसैले मेरो विरोध गरेर केहि फरक पर्दैन। म काम गर्छु । विरोध गर्दै जानेहरु गरिरहन्छ तर म काम गर्न छाड्ने छैन माहासेठले भनेका छन।
मैले नेपाली जनताको लागि काम गर्दा पनि विरोध गर्छ भने भन्नु केहि छैन। म जनताकै पक्षमा काम गर्छु।
उपप्रधानमन्त्री बन्ने योग्यता पुगेन अन्य धेरै योगदान गरेका मान्छेले पार्टीमा अबसर पाएनन भन्ने आसयको प्रस्नमा उनले आफु योग्य नेता भएको दाबी गर्दै नेपालको हितमा काम गर्ने उनको दाबी थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।