मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका – ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको...

पृथ्वी राजमार्ग भासियो, एकतर्फी सवारी सञ्चालन

पहिराले अवरुद्ध डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मर्मत गरिएपछि शनिबारदेखि...

आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालतले रिट निवेदकहरूको संख्याका आधारमा ‘प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु कत्तिको संवैधानिक हुन्छ ?’ भनी प्रश्न सोधेका छन् । सभामुख...

प्रधानन्यायाधीशको प्रश्न- अदालतले प्रधानमन्त्री तोक्नु संवैधानिक होला त ?

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने  उद्देश्यले...

देउवालाई समर्थन छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोज्दै छन : नेपाल

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको...

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् । वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदाबारे अहिले नेता नेपाललाई दोस्रो...

एकताकोआधारबारे एमाले वार्ता टोलीका सदस्यले वरिष्ठ नेता नेपाललाई ‘ब्रिफिङ’ गर्दै

२४ किलो गाँजासहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठलाई २४ किलो २८० ग्राम...

२४ किलो गाँजासहित एक जना पक्राउ

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ७० वर्षीय बर्मा उच्च...

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

सिन्धुलीमा ड्युटीमा खटिएका प्रहरीलाई चेकजाँचका क्रममा ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ बस्ने...

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका अधिवक्ताको बहस हुने भएको छ । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू...

प्रतिनिधिसभा विघटन प्रकरण : आज सभामुख तर्फबाट कानून व्यवसायीले बहस गर्दै