सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

सामाजिक सञ्जाल प्रयोग कर्ता आम सर्वसाधारणको कमेन्ट नियाल्दा गणतन्त्रका सूत्रधार जनयुद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड  भन्दा ढली सकेको राजतन्त्र र बिदा भइसकेका पूर्व राजा...

सामाजिक सञ्जालमा गणतन्त्रका सूत्रधार प्रचण्ड भन्दा इतिहास बनेका पूर्व राजा किन रुचाइन्छन् ?

तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालिन राजपासँग पार्टी...

जसपा खारेजको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्नेगरी ल्याएको आरोप लगाएका छन । पूर्व उपाध्यक्ष डा कँडेलले...

सरकारको साझा कार्यक्रमले देशमा अराजकता ल्याउँछ : आयोगका पूर्वउपाध्यक्ष कँडेल

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको...

एमालेमा अध्यक्ष र महासचिव मात्र निर्वाचित हुने, पोलिटव्यूरो नराख्ने प्रस्ताव

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीको...

भूमिसम्बन्धी आयोग विघटन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरेका छन् । कोभिड–१९ महामारीको समयमा गरिएको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थीहरूले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय...

परीक्षा स्थगितको माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन

जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन पूर्वसांसदले दिएको रिटमा  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीले निष्कासन...

सांसद पद गुमाएका जसपाका ३ नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् । प्रधानसेनापती थापाको तीन वर्षको पदावधि...

कायममुकायम प्रधानसेनापती प्रभुराम शर्माले सम्हाले कार्यभार

नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने...

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित