आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा ज्वरो नाप्ने उपकरण छैन भन्दा पत्याउनु हुन्न होला तर त्यस्तै भएको छ नेपालका ७ प्रतिशत अस्पतालमा थर्मोमिटर छैन । महालेखाको...

स्वास्थ्यमा  बेथितिको पराकाष्ठा : कोरोना उपचार गर्ने क्लिनिकमै छैन थर्मोमिटर

नेपाली राजनीतिको सबैभन्दा पुरानो र समाजवादी राजनीतिको परिपक्व दल नेपाली काँग्रेसको अहिले चौधौँ महाधिवेशन घोषणा हुने अनि हुन नसक्ने अनि फेरी समय तालिका हेरफेर...

आफू सभापति जित्ने शतप्रतिशत ग्यारेन्टी नभए सम्म महाधिवेशन नगर्ने मुडमा देउवा !

आज – भाद्र ०७ , २०७८ सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ...

तपाईँको आजको दीन कस्तो छ, राशिफल हेरेर दीनको सुरुवात गर्नुहोस्

जल तथा मौसम विज्ञान विभागले अझै केही दिन मनसुन सक्रिय हुने पूर्वानुमान गरेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि...

अझै केही दिन मनसुन सक्रिय रहने मौसम विभागको पूर्वानुमान

नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन...

माओवादी केन्द्रले प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो

कम्युनिस्ट राजनीतिमा पछिल्लो समय माधव नेपाल र प्रचण्डको सहकार्य नजिक देखिन्छ । अहिले प्रचण्डसँग माधव नेपाल नजिक छन् । एक हिसाबले भन्ने हो भने माधवको...

माधव नेपालले पार्टी नफुटाएको भए प्रचण्डको हैसियत जिरो हुन्थ्यो की हिरो ?

एक माओवादी केन्द्रका नेताले नाम नबताउने सर्तमा, राज आऊ देश बचाउ भन्ने नारा सडकमा गुन्जिनुमा केपी ओली दोषी रहेको बताएका छन् । केपी ओली गणतन्त्रको...

एक माओवादी नेता भन्छन् : राजा आऊ देश बचाउ भन्ने नारा सडकमा गुन्जिनुमा ओली दोषी छन्

प्रतिगमन भन्दै  कुनै समय उपेन्द्रलाई शरण दिएका महन्थ ठाकुरसँग नै धोका धडी गरेर पार्टी हत्याएका उपेन्द्र यादव जसपामा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको रणनीतिमा फसेको...

हिसिलालाई मन्त्री नबनाए उपेन्द्रलाई सरकारमा पार्टीको नेतृत्व गर्न नदिने रणनीतिमा बाबुराम

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाई मान्छेको हत्या नगरी भातसमेत नरुच्ने नेताको संज्ञा दिएका छन् । काठमाडौँ,...

मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छे प्रचण्ड हुन : कृष्णगोपाल श्रेष्ठ

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले नेता माधवकुमार नेपाललाई लक्षित गर्दै विषालु सर्पको संज्ञा दिएका छन् । उनले एमालेबाट विषालु सर्प बाहिरिएको भन्दै अब एमाले...

माधवकुमार नेपाल विषालु सर्प हुन, उनी बाहिरिए अब  एमाले शुद्धीकरण भई सशक्त बन्छ : श्रेष्ठ