शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माधव नेपालले पार्टी नफुटाएको भए प्रचण्डको हैसियत जिरो हुन्थ्यो की हिरो ?


  • आइतबार, भाद्र ६ २०७८
14.7K
SHARES

फाइल तस्विर

कम्युनिस्ट राजनीतिमा पछिल्लो समय माधव नेपाल र प्रचण्डको सहकार्य नजिक देखिन्छ । अहिले प्रचण्डसँग माधव नेपाल नजिक छन् ।

एक हिसाबले भन्ने हो भने माधवको विद्रोहले नै प्रचण्डको सत्ता रोहणको लागि सहज भयो । अहिले प्रचण्ड सत्ताको बाह्य कमान्डमा छन् ।सत्ताको बाह्य कमान्डमा हुनुमा माधब नेपालको हात प्रस्टै देखिन्छ । माधव नेपालले पार्टी फोड्नुले झन् प्रचण्ड बलियो देखिन्छन् ।

यदि प्रचण्डलाई यो अवस्थामा माधब नेपालले साथ छोड्नु हो भने अस्तित्वनै माओवादी केन्द्रको सङ्कटमा पर्न सक्ने जानकारहरूको बुझाई छ ।

प्रचण्ड र माधव नेपालको सहकार्यले अहिले सम्म प्रचण्ड बलियो पोजिसनमा देखिन्छन् । यदि अहिलेको गठबन्धनमा माधब नेपाल ले प्रचण्डको साथ छोड्ने हो भने प्रचण्डको पोजिसन खस्किने जानकारहरू बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा