आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

आज – भाद्र १०, २०७८ बिहिवार को राशिफल मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक...

मिथुन र कुम्भ राशिलाई आज अति उत्तम, हेर्नुहोस् आजको राशिफल

काठमाडौँ – नेकपा एमाले फुटाउन चर्चित उद्योगी/व्यापारी चन्द्र ढकालको ठूलो हात रहेको खुलासा भएको छ । जनतामा लोकप्रिय रहेको पार्टी फुटाउन उद्योग बाणिज्य महासंघका...

एमाले फुटाउन चन्द्र ढकालको ठूलो हात, यसरी खुल्यो रहस्य

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले ठूलो जिम्मेवारी पाएका छन् । उनलाई माओवादीले पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको हो । सभामुखबाट पदमुक्त भएपछि...

महराले पाए यती ठूलो जिम्मेवारी, नारायणकाजी आउट

काठमाडौँ – नेकपा एकीकृत सामाजवादी (एस) पार्टीको पहिलो केन्द्रीय समिति बैठक चन्दागिरी रिर्सोटमा चलिरहेका छ । एमाले विभाजन गराएर दर्ता प्रक्रियामा रहेको एसको पहिलो...

चन्द्रागिरीको बिल देखेर माधव चकित, रक्सीको हिसाब नगर्दा नै त्यत्रो ?

जनकपुर – नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुको कर्तुत सार्वजनिक भएको छ । भर्खरै सरकारमा गएको माओवादीका मन्त्रीहरु मोजमस्तीमा लागेको सार्वजनिक भएको हो । केही...

माओवादीका मन्त्रीहरुको मस्ती, गोप्य कुरा सार्वजनिक भएपछि भागाभाग

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले फुटाउन घटिया खेल खेलेको सार्वजनिक भएको छ । उनले केपी शर्मा ओलीका सांसदलाई आफूतीर...

माधव नेपालले यतिसम्म घटिया खेल खेलेका रहेछन्, दर्ता नहुँदै फुट्ने खतरा

काठमाडौँ – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (एस)मा भीम रावलको नाम जोडिएको छ । नेकपा (एमाले) परित्याग गरी बनेको नेकपा एसमा...

माधव नेपालको पार्टीमा कसरी आयो भीम रावलको नाम ?, छक्क परे सबैजना !

खोप हानेको भन्दैमा कोरोना लाग्दैन भनेर ढुक्क नहुन विशेषज्ञहरूले बताएका छन् । खोपको पुरा मात्रा हानि सकेपछि सुरक्षित भइने तर कोरोना सर्दै नसर्ने भन्ने...

खोप हानेको भन्दैमा कोरोना लाग्दैन भनेर ढुक्क नहुनुस्, आज मात्रै २,४८२ जनामा कोरोना सङ्क्रमण

नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् । बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी...

चार महिनामा देशकै सबैभन्दा ठुलो दल हामी बन्छौ : मेटमणि

नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । यो बिचमा पार्टी अध्यक्ष ओली तानासाही भएको भन्दै माधव नेपाल...

एमाले प्रवक्ताको भूमिकामा फर्किन पाउँदा योगेश भट्टराई दङ्ग, ओली सँगको मनमुटाब सकियो !