शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू फेरि एमाले महासचिवमा नदोहोरिने बताएका छन् । आइतबार पोखरेलले सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले...

म फेरि महासचिवमा दोहोरिन्न : ईश्वर पोखरेल

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए।...

उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

नेपाली काङ्ग्रेसकी नेतृ तथा पूर्व उपप्रधान मन्त्री एबमं सांसद सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति नउठ्न आग्रह गरेकी छन् । आसन्न महाधिवेशनमा रामचन्द्र पौडेललाई...

भिजन विहीन रामचन्द्र पौडेल सभापति भए काँग्रेस सकिन्छ : सुजाता कोइराला 

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले सरकारले विकासका काममा कैंची चलाएको आरोप लगाएका छन्। पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण...

विकासका काममा सरकारले  कैंची चलाएको विष्णु पौडेलको आरोप

उद्योग मन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् ।२२ गते मन्त्री नियुक्त भएका हमालले जम्मा ३ दिन मन्त्री बनेर इतिहासमा नयाँ रेकर्ड राखेर...

इतिहासमा ३ दिने मन्त्री भनेर नाम रहने भयो, बुझाए उद्योग मन्त्री हमालले राजीनामा !

सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका...

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको...

ग्यालेक्सि एक्सिलेन्स अवार्ड हुने

बडादशैँ अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य...

बडादशैँको आज चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिँदै

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच ‍ प्रतिस्पर्धा हुँदैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ ।...

साफ फुटबल: नेपालको भारतलाई धुलो चटाउने रणनीति, जित्नै पर्ने दबाबमा इन्डिया

आज – आश्विन २४, २०७८ आइतवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको...

कूष्माण्डा देवीको दर्शन गर्दै राशिफल पड्नुहोस् नसोचेको काम बन्ने छ