शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको बताएका छन् । मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेको अधिवेशन उद्घाटन गर्दै उनले न्यायाधीशको मागमा...

सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा पर्‍यो : प्रदीप ज्ञवाली

पूर्व डिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर प्रयास गरिरहेको बताएका छन् । मंगलबार पूर्व सुरक्षाकर्मी परिषद्को एक कार्यक्रममा बोल्दै खरेलले भारतको...

भारतले नेपाललाई भुटानी ढाँचामा लैजान निरन्तर प्रयास गरिरहेको छ : रमेश खरेल

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । १५ जना न्यायाधीशहरुसँगको छलफलमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “सडकबाट प्रश्न...

सडकबाट प्रश्न उठ्दैमा राजीनामा कुनै हालतमा नदिने प्रधानन्यायाधीशको स्पष्टोक्ति

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो...

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु

एमाले अध्यक्ष केपी ओली भाषण गर्न माहिर नेताका रूपमा चिनिन्छन् । बाम गठबन्धन गरेर नेकपालाई मुलुकको सबैभन्दा ठुलो दल बनाएर दुई तिहाइ नजिकको सरकारको...

केपी ओलीको पनि कामभन्दा बढी तामझाम, पानी जहाज र रेल सबै हावादारी भाषण मात्रै बने

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई देशको एक नम्बर पार्टी बनाउने पटक पटक बताउँदै आएका छन् । देश दुर्घटनामा...

प्रचण्ड आगामी चुनावमा हामी एक नम्बर हुन्छौ भन्छन्, पत्याउने कि नपत्याउने ?

इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेको समाचार बाहिरिएको छ । देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी...

इलाममा श्रीमानले आफ्नै पत्नी  र छोरीको हत्या गरे

डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा मागेका छन्। सोमबार उनले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा...

प्रधानन्यायाधीश जबरा नैतिक सङ्कटमा, डा केसीले समेत मागे  राजीनामा

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया...

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली भन्दा एक कदम अगाडी बढेर भारतले सिमा मिचेको बिषयमा बोलेका छन् ।...

भारतले नेपाली भूमि मिचेको बिषयमा ओलीभन्दा झन् कडा बनेर निस्किए प्रचण्ड, मोदी नै झस्किनेगरी यतिसम्म भनिदिए !