शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले एमसीसी आफूहरूले जस्ताको तस्तै पास गर्न नदिने अडान राखेकै कारण एमाले अध्यक्ष केपी ओलीले...

प्रचण्डले एमसीसी पास गर्न नदिने अडान लिनुभयो, त्यही झोँकमा ओलीले नेकपा फुटाए : महरा

सर्वोच्च अदालतका न्यायाधीशहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार...

प्रधानन्यायाधीशसँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा

बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७...

थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानन्यायाधीश प्रकरणमा मुख खोलेको छन् । उनले सामाजिक संजाल ट्वीटरमा आफ्ना धारणा लेख्दै...

प्रधानन्यायाधीश प्रकरणमा बाबुरामले मुख खोले !

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र नेतृत्वले गरेका अलोकतान्त्रिक कामको विरोधमा सशक्त आवज उठाउनुपर्ने बताएका छन् । काँग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा...

काँग्रेसमा सबैको दुःख र संघर्ष बुझ्ने क्षमता मैले राख्छु : प्रकाशमान सिंह

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र जबरा माथि कडा प्रश्न गरेका छन् । उहाँले प्रधानन्यायाधीश जबराले बारको आग्रह नमानेको भन्दै आक्रोशसमेत प्रकट गरेका छन् ।...

बारले राजीनामा माग्दा नदिने तपाइँ को हाे ? : अधिवक्ता शम्भु थापा

नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य रहेको बताएका छन् । आइतबार बार एसोसिएशनले आयोजना गरेको...

चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य : अधिवक्ता शम्भु थापा

राजीनामा मागेर अन्दोलन भईरहेको समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोकेका छन् । वकिलहरुको आन्दोलनका बीच प्रधानन्यायाधीश जबराले आइतबार १२ इजलास तोकेका हुन् । जसमा...

आन्दोलन चर्किरहँदा प्रधानन्यायाधीश जबराले तोके १२ इजलास

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको...

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

देश विकासमा युवाको नेतृत्व आउनु पर्छ भन्ने धारणा विभिन्न सोसल साइटका माध्यमबाट आउने गर्छ । तर जसरि बिचार आउछ त्यसैगरि हराएर जान्छ  । प्राय...

ओली,देउवा र प्रचण्डहरूको उमेरले नेटो काटी सक्यो, तर नेतृत्व छोड्ने कुरा किन सुन्नै चाहदैनन् ?