शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

विश्वासको मत प्राप्त नहुने भएपछि  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका छन् । उनले सम्बोधन गर्दै राजनीतिक खिचातानीले...

प्रदेश १ का मुख्यमन्त्री आचार्यबाट राजीनामाको घोषणा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रका मान्छेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र उल्ट्याउने आश्वासन दिएको खुलासा गरेका छन् । सोमबार कीर्तिपुरमा आयोजित...

ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई गणतन्त्र उल्ट्याउने आश्वासन दिएको प्रचण्डको खुलासा

यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११:०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो । ‘यस...

भाइटीकाको साइत ११ बजेर ०२ मिनेटमा

नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन धोकाधडी भएको टिप्पणी गरेका छन् । त्यसको पुष्टि कर्णालीमा भइसकेको उनको जिकिर छ । प्रेस चौतारी नेपाल...

सत्ता गठबन्धन धोकाधडी हो : महेश बस्नेत

सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ थाल्ने भएका छन् । न्याधीहरूको निर्णयलाई सहयोग गर्ने गरी  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन...

सर्वोच्चका न्यायाधीशले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले...

चोलेन्द्रले मागे सम्मानजनक बहिर्गमन, सर्वोच्चमा आज पनि धर्ना

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।  गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९...

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित...

शेरबहादुरजी प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ, उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो : पौडेल

एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। आइतबार समाजवादी इन्जिनियरिङ एसोसिएसनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले...

ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, जनताको पसिनाको पैसाले बालुवाटार भित्रै हेलिप्याड निर्माण गरे : नेपाल

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आँगनमा वकिलहरूको कुटाकुटले देश  असफल भइसकेको र  कुनै दिन न्यायाधीश बिचनै कुटाकुट भएको...

आज वकिलको कुटाकुट भयो, भोलि न्यायाधीश बिचनै कुटाकुट हुँदा अनौठो मान्नु पर्दैन : बिप्लब