बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ । चुनावको तयारीमा लाग्ने एमालेले जनाएको छ ।...

कानुनअनुसार नै चुनाव घोषणा भयो, अब तयारीमा लाग्छौँ : एमाले

माओवादी केन्द्रका नेता सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । एमसीसीले नेपालको हितमा नरहेको भन्दै विकासका लागि हो भन्नेहरूले जनमत...

एमसीसीबारे जनमतसंग्रह गरौँ !

नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले अमेरिकी सहायता परियोजना एमसीसी मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भएको बताएका छन् । उनले त्यसलाई विद्रूप बनाउने काम...

सूर्य थापाको तर्क- एमसीसी मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान

अमेरिकी सहयोग परियोजना एमसीसीको गोप्य पत्र बाहिरिएपछि जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसिसी सम्झौतालाई गिजोलिएकोले त्यसको परिणाम गम्भिर...

एमसीसी पत्र बाहिरिएपछि मध्यरातमै रन्किए बाबुराम

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए...

स्थानीय तहको चुनाव वैशाख ३० मा, देशभर एकैचरणमा गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि समयअघि मन्त्रिपरिषद्को बैठक शुरु भएको हो । आज बस्ने मन्त्रिपरिषद्को...

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु

गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार...

गृहमन्त्रीले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन योजना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गर्नु भएको छ । पूर्वअध्यक्ष थापाले सोमबार...

कमल थापा पार्टी विभाजन गर्ने पक्षमा हुनुहुन्न : उपाध्यक्ष प्रधान

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न...

देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्नु पर्छ : भीम रावल

नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई,...

सुनसहित विमानस्थलबाट चार जना पक्राउ