आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देह नरहेको जिकिर गरेका छन् । शुक्रबार काठमाडौंको मैतिदेवस्थित मतदान केन्द्रबाट मतदान गर्ने क्रममा उनले निर्वाचनबाट...

मतदान केन्द्रबाट गगनले भने : कांग्रेस पहिलो पार्टी बन्नेमा ‘डाउट’ छैन !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जित र हार स्वभाविक प्रक्रिया भएको बताएका छन्। शुक्रबार बिहानै भरतपुर महानगरपालिका–१४ स्थित...

जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो : प्रचण्ड

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ ।गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित...

हुम्लामा झडप: मतदान अधिकृत घाइते, प्रहरीद्वारा ८ राउन्ड अश्रुग्याँस प्रहार !

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान झापामा मतदान गरेका छन् । उनले  झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर १ को कार्यालय रहेको बुथमा मतदान गरेका...

राजेन्द्र लिङ्देनले गरे मतदान, लिङ्देनको पक्षमा कस्तो आउला परिणाम ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् । रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको...

पैसाको बिगबिगी र भोजभतेर रोक्न निर्वाचन आयोग असफल : अध्यक्ष नेपाल

गठबन्धनका तर्फबाट काठमाडौँ महानगरको मेयरका प्रत्याशी सिर्जना सिंहले आफू निर्वाचित भए घोषणापत्र अनुसार काम गर्ने बताएकी छन् । बिहीबार स्थानीय तह सदस्य निर्वाचनमा मतदानपछि संक्षिप्त...

मतदानपछि सिर्जनाले भनिन्–घोषणापत्र अनुसार काम गर्छु

दोलखाको  बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय...

दोलखामा गोली चल्यो !

काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । मतदानपछि स्थापितले नयाँ युगको...

मतदानपछि स्थापितले भने, ‘नयाँ युगको सुरुवात भयो

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो  । सरकारले गत माघ...

स्थानीय निर्वाचन : देशभर मतदान सुरु !

प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी...

निर्वाचनको मौन अवधिः दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा