आइतबार, साउन १० २०८३
ताजा अपडेट

नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको...

दिल्ली हिंसामा मर्नेको संख्या २७ पुग्यो, २५० बढी घाइते

नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली बिहीबार बर्दिबास ३ रातोपुलमा सवारी दुर्घटनामा परी घाइते भएका छन्। झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र...

सीपी मैनाली चढेको कार दुर्घटना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गरेका छन् । यद्यपि उनले समस्या समाधान हुने भन्दै...

पार्टीभित्र समस्या रहेको माधब कुमार नेपाल द्वारा स्विकार

यदि तपाईंले कुनै साइबर,शाथीभाई या अरू कुनै डिभाइसमा लगइन गरेको आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्न बिर्सनुभयो भने त्यसको नतिजा नराम्रो तथा दुखद पनि बन्न...

तपाईको फेसबुक अकाउन्ट अरु कसैले दुरुपयोग गरीरहेको त छैन ? यसरी लगआउट गर्नुहोस

हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाम्फेलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले कानूनमन्त्री नियुक्त गरेकी थिइन् । पदभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानूनमन्त्री तुम्बाहाम्फेले...

आवश्यकताले कानूनमन्त्री भएँ : तुम्बाहाम्फे

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपाल र चीनको सिमानामा रहेको रसुवागढीको मितेरी पुल नजिकै एक चिकित्सकसहित हेल्थ डेस्क स्थापनागर्ने बताएका छन् । सोमबार...

मितेरी पुलमा हेल्थ डेस्क,कोरोनाको परिक्षण र परामर्श

काठमाडौं, । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा निर्देशन दिने तत्कालीन प्रधानमन्त्री लगायतलाई उन्मुक्ति नदिन ट्रान्सपरेन्सी इन्टरनेशनल टीआई नेपालले माग गरेको छ । भ्रष्टाचार विरुद्ध निरन्तर...

ठूला भ्रष्टाचार प्रकरणमा मुछिएकालाई उन्मुक्ति नदेउः ट्रान्सपरेन्सी इन्टरनेशनल

रामेश्वर फुयाल वाग्मती प्रदेशको भौतिक योजना तथा विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले केही दिनअघि नै निर्णय गरिसकेको भए पनि नेकपा प्रदेश...

मन्त्री पदको सपथ लिए रामेश्वर फुयालले

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको निगमले जनाएको...

पेट्रोल, डिजेल, मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक राजधानीको नयाँ वानेश्वरबाट पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले...

नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक पक्राउ