शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

प्रहरीलाई घुस दिन खोज्ने थापा प्रहरी खोरमा


  • शनिबार, फाल्गुन २४ २०७६
13.1K
SHARES

फाइल तस्विर

फाइल तस्विर

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ घर भई भक्तपुर दुवाकोट बस्ने २४ वर्षीय सुजन थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.४ ख ३४५१ नम्बरको बालुवा लोड भएको मिनीट्रक प्रहरीले जाँच गर्ने क्रममा मिति नभएको बिल फेला पारी कारबाही गर्न खोज्दा थापाले प्रहरीलाई उक्त नगद दिन खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा