शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न...

आजदेखि महानगर भित्र पानीपुरी र चटपट बेच्न नपाइने !

नेपाली काग्रेसमा लामो समय सम्म देउवाको विरोध गरेर बसेका तर काग्रेसको १४ औँ महाधिवेशन पछि एकाएक युटर्न भएर देउवाको सहयोगीको भूमिकामा देखिएका काग्रेस वरिष्ठ...

रामचन्द्र पौडेलले किन गरे एकाएक बनबास जाने कुरा ?

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा टेकेर माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एसपार्टी बनाएका...

झण्डै एक बर्ष पछि माधव नेपालले खोले चन्द्रागिरी रिर्सोटको भित्री कहानी !

भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा परिचर्चा र बहस...

रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले काठमाडौंको क्षेत्र न. २ बाट चुनाव लड्ने बताएका छन् । नेताहरुले चुनावको खर्च उठाउनको लागि व्यवसायिसँग मिलेर मूल्य...

कहाँबाट संसदीय चुनाव लड्दैछन् ज्ञानेन्द्र शाही ?

स्वतन्त्र उमेदवारी दिएर काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका बालेन शाहले छोटो समयमै एक पछि अर्को राम्रो काम गर्दै जनताको मन जितिरेहेका छन्...

चर्को शुल्क लिएर अभिभावकको ढास सेक्ने निजी स्कुलका मालिक माथी कठोर कदम चाल्ने तयारीमा बालेन !

चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई सबैले स्वतन्त्रबाट चुनाव लड्ने आकलन गरेका थिए तर सबैलाई चक्मा दिदै नयाँ पार्टी खोले । रविले यो कदम होसियारीपूर्वक चालेको...

रवि लामिछानेको नयाँ पार्टीमा स्वतन्त्रहरुको अभियान पनि मिसिएको हो ? यस्तो कुरा बाहिरिएपछि झनै नयाँ आशा पलायो !

काठमाडौँ – नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले एमालेसँग एकताका लागि छलफल चलाउने भएको छ । आगामी आम निर्वाचनमा गठबन्धन...

एमालेसँग एकताका लागि एसले राख्यो दुई सर्त

काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर...

जिम जाने युवाहरुलाई धरानमा मेयरले दिए गजवको अफर !

नेकपा एमाले विभाजन हुँदादेखि नै चर्चामा छन् मेटमणी चौधरी । अघिल्लो पटक मन्त्री बन्नका लागि ठिक्क परेका चौधरीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तममा आएर...

दोश्रो पटक पनि चकनाचुर भयो मेटमणीको मन्त्री बन्ने सपना !