आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

काठमाडौं, २७ जेठ । गुण्डा नाइकेको परिचय बनाएका गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले...

गणेश लामा पोखरामा पक्राउ

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को झट्का दिएको छ । अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि झट्का लागेको हो...

प्रधानमन्त्री ओलीलाई झड्का, महन्त–राजेन्द्रलाई रुनु न हाँस्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले...

रक्षा मन्त्रालय आफैलाई राखेर प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं – चितवनकी २८ वर्षीया सविता भण्डारीको मृत्यु अस्वभाविक भएको भन्दै महिला अधिकारकर्मीहरुले चर्को विरोध गरिरहेका छन् । पारिवारिक कारणले तनावमा रहेकी सविताले आफै...

सविताको हत्या हो की आत्महत्या ? यस्तो छ प्रहरीको भनाई

२५ जेठ, काठमाडौँ । केही समयअघि हरियाली देखिने काठमाडौँको उत्तरी क्षेत्रका डाँडा काँडाहरू अहिले कुरूप देखिन थालेका छन् । निषेधाज्ञाको मौका छोपेर जग्गा दलालहरूले ठाउँ...

निषेधाज्ञाको मौका छोपी चुनिखेलमा प्लटिङ, पुरै बस्ती जोखिममा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान...

अध्यक्ष ओली जेठ ३ अघिको पूर्व अवस्थामा फर्कन तयार, राखे ६ बुँदे प्रस्ताव !

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहको प्रयास सफल नहुने देखिएको छ । उल्टै ठाकुर समूहका १० प्रदेश...

किन छाडे १० सांसदले महन्थ ठाकुरको साथ ?

भोजपुर जिल्लाको  हतुवागढी गाउँपालिकाका ४ न वडा अध्यक्षले केही समय अगााडि निषेधाज्ञको समयमा एक बाउ सम्मानको बुद्धलाई कामको विषयलाई लिएर नानाथरि गाली गलोज गरेर...

अन्ततः हतुवागढी गाउँपालिकाका वडाअध्यक्षले खुट्टा छोएर  मागे माफी, हेर्नुहोस् भिडियोमा

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए। ४४...

विवेकशील साझाका नेता उज्वल थापाको निधन

काठमाडौँ – सन् २०२१ का नेपाली डिभी विजेताहरुले भिसा अन्तरवार्ताको व्यवस्था गर्न माग गरेका छन् । भिसा अन्तरवार्ताको अवधि घर्कदै गएपछि उनीहरुले काठमाडौं स्थित...

भिसा अन्तरवार्ताको वातावरण बनाउन नेपाली डिभी विजेताको माग