बुधबार, असार ९ २०७८
ताजा अपडेट

अन्ततः हतुवागढी गाउँपालिकाका वडाअध्यक्षले खुट्टा छोएर मागे माफी, हेर्नुहोस् भिडियोमा


  • KTM Khabar
  • आइतबार, जेष्ठ २३ २०७८
2K
SHARES

माफी माग्दै वडाअध्यक्ष

भोजपुर जिल्लाको  हतुवागढी गाउँपालिकाका ४ न वडा अध्यक्षले केही समय अगााडि निषेधाज्ञको समयमा एक बाउ सम्मानको बुद्धलाई कामको विषयलाई लिएर नानाथरि गाली गलोज गरेर अपमानित गरेको र उक्त भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि ब्यापक विरोध भएको थियो ।

 

 

यहि विषयलाई लिएर सामाजिक सञ्जालमा आफ्नो बाउ सम्मानको बुद्धलाई माफि माग्न दबाव परेको थियो । यहि दबावले गर्दा गाउँपालिकाका वडा अध्यक्षले सोही ठाउमा आफुले गरेको गल्तीले गर्दा हामी सामाजिक सञ्जालमा भाईरल भएको र उनले उक्त बुद्धलाई काका मैले रिस र आवेगमा आएर तपाईलाई गाली गलोज नानाथरि भाषा प्रयोग गरेर अपमान गरेकोमा मलाई माफ गरिदिनु होला ।

 

 

मैले जातित्वको विभेद् गरेको होईन आफु पनि राई बस्तीमा जन्मेर हुर्केकाले  आम देश भरिका दाजु भाइ दिदि बहिनीलाई आफु आवेगमा आएर त्यस्तो बोलेको बताए ।

 

अब अईन्दा यस्तो गल्ती गर्दिन भनेर खुट्टा छोएर माफि मागेका छन् । साथ साथै वडा अध्यक्षले बुद्ध संग आशिवार्द समेत मागेका थिए । माफि माग्ने समयमा गाउपालिका प्रमुख प्रेमकुमार राई लगायत अन्य गाउँबासिहरुको उपस्थिती थियो ।

हेर्नुहोस् भिडियो:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा