शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सिनेमा तथा धेरै नाटकमा अभिनय गरेर आफ्नो परिचय बनाएका नायक सुबास थापाकोे डेव्यू निर्देशन रहेको “कुल्चि हिँड्छन् फुललाई” म्यूजिक भिडियो सार्वजनिक भए संगै उनको...

सुबास थापाको उत्कृष्ट डेव्यू निर्देशन “कुल्चि हिँड्छन् फुललाई”

कोरोना दोस्रो लहरले बलिउड पूर्ण रुपमा प्रभावित भएको छ । साना तथा ठूला फिल्मको रिलिज मिति सर्न थालेपछि निर्माताहरु निकै चिन्तित बनेका छन् ।बलिउड...

ओटीटी मै सलमानको राधे

बलिउड अभिनेत्रीबीचको खटपट सञ्चारमाध्यमका लागि कुनै नयाँ कुरा होइन । प्रायः सेटमा काम गरिरहेका दुई अभिनेत्रीबीच खटपट र झगडाको खबर बाहिर आइरहेकै हुन्छन् । तर...

एकै युवकको प्रेममा थिए मनीषा र ऐश्वर्या !

सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । यसै वर्षको इदको मौका पारेर फिल्म मे १३ मा थिएटर...

सलमान खानको बहुप्रतिक्षित फिल्म राधेको ट्रेलर सार्वजनिक

अभिनेत्री केकी अधिकारी कोरोनाभाइरस संक्रमित भएकी छिन् । उनी भाइरस संक्रमित हुँदा उनी सम्बद्ध फिल्म छायांकन र रियालिटी सो प्रभावित भएका छन् । अहिले आफूलाई...

केकी कोरोना संक्रमित हुँदा ‘कमेडी च्याम्पियन’ छायांकन पोस्टपोन्ड !

श्रीलंकाको एक सौन्दर्य प्रतियोगितामा हंगामा भएको छ । प्रतियोगिताको मञ्चमा झगडा हुँदा शीर्ष उपाधि विजेताको टाउकोमा चोट लागेको छ । यहाँ भएको ‘मिसेज श्रीलंका’मा पुष्पिका...

मिसेज श्रीलंका’ विजेताको ताज खोसिएपछि हंगामा

काठमाडौँ । विगत डेढ दशकदेखी सांगिति क्षेत्रमा अनवरत रुपमा क्रियाशिल गायक, सम्पादक तथा निर्देशक प्रशान्त मिष्ट र गायक रविन बरालको संयुक्त प्रस्तुतीमा नयाँ रक ब्लुज...

‘बिरानो शहर’को छायांकन सम्पन्न

सन् २००९ मा रिलिज फिल्म ‘ह्यारी पोर्टर’ र ‘द हाफ ब्लड प्रिन्स’का ब्रिटिस अभिनेता पल रिटरको निधन भएको छ । उनी पछिल्लो समयमा ब्रेन...

ह्यारी पोर्टर’ अभिनेता पलको निधन

अभिनेत्री कटरीना कैफलाई कोरोना संक्रमण भएको छ । पछिल्लो दिनमा महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यो संक्रमणले बलिउडका कलाकारलाई पनि छोडेको छैन । दैनिक...

अभिनेत्री कटरीनालाई कोरोना संक्रमण

गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो रिलीज गरेकी छन् । सोमबार रिलीज भएको ‘पल पल’ बोलको गीतमा तारा आँफैले अभिनय समेत गरेकी...

डाक्टर बनेका शिशिरसँग ताराको रोमान्स (भिडियो)