बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

बागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनकारी निर्वाचित तानाशाहको संज्ञा दिएका छन् । बागमती प्रदेश सभामामा बोल्दै नेता पाण्डेले नेकपा...

ओली प्रतिगमनकारी निर्वाचित तानाशाह हुन : राजेन्द्र पाण्डे

अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आज रातीदेखि खुल्ने भएको छ । कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि...

मेलर्वनमा २६२ दिनपछि खुल्दै लकडाउन

अमेरिकाले कोभ्याक्स सुविधामार्फत् एक लाख डोज कोरोना खोप यसै साता नेपाल पठाउने भएको छ। खोप शाखाका प्रमुख डाक्टर सागर दाहालले यसै साता एक लाख...

नेपालीलाई खुसीको खबर: अमेरिकाले १२ वर्ष माथिकालाई लगाउन मिल्ने १ लाख डोज कोरोना खोप दिने !

बागमती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी...

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्तावित

नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।...

मुख्यमन्त्रीमा प्रस्तावित पाण्डेले भने– अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो

गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १...

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, ४१ जना बेपत्ता

अस्ट्रेलियन सरकारले विदेश जाने आफ्ना नागरिकका लागि ‘भ्याक्सिन पासपोर्ट’ जारी गरेको छ। सरकारले आगामी नोभेम्बर महिनाको सुरूदेखि दुबै खोप लगाएका नागरिक र पिआर होल्डरले विदेश...

अस्ट्रेलियाले जारी गर्‍यो ‘भ्याक्सिन पासपोर्ट’

नेकपा एमालेमा फेरि १० बुँदे सहमतिको विषयमा लफडा सुरु भएको छ । एमाले स्थायी समिति बैठकको अघिल्लो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले १०...

एमालेमा १० बुँदेको लफडा : भीम रावल लगायतका नेता रिसले आगो !

पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् । हाल...

कोरोना निको हुने दर ९७.२ प्रतिशत, २४ घण्टामा ५४५ संक्रमित थपिए

आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार...

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार