मंगलबार, कार्तिक २५ २०८३
ताजा अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्येष्ठ नागरिक भत्ता पाउने उमेरको भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित...

ज्येष्ठ नागरिकको भत्ता पाइने उमेर भएछ– प्रधानमन्त्री ओली

बडा माहाराजधिराज पुथ्बीनारायण शाहको एकीकरण पश्चात स्थापना भएको यो देशमा सत्ता र शक्तिको लागी थुप्रै पटक नरसंहारहरु भए। थुप्रै देशभक्त, राष्ट्र भक्तहरुको उदय र...

तरल राजनीतिमा विप्लवको प्रवेश कति सान्दर्भिक ?

नेकपा को नाम विवादमा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज गरेपछि नेपालको राजनीतिमा नयाँ तरङ्ग...

सर्बोच्चको फैसलाले मधब नेपाललाई दातमा ढुङ्गो, बादल टोपबहादुर के गर्छन ?

सर्वोच्च अदालतको फैसलापछि विभिन्न जिल्लामा धमाधम विघटित नेकपा एमाले ब्युँताउन थालिएको छ । जिल्लाहरुमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टास्न नेकपा ओली पक्ष लागेको...

रातारात एमाले कार्यालय पुनःस्थापना गरिँदै, मन्त्रीले नै राखे बोर्ड

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् ।  २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै...

सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी  थाल्दै छ : शिक्षा मन्त्री

प्रधानमन्त्री केपी ओलीले आफूलाई निशाना बनाएको पूर्वप्रधानमन्त्री मावधकुमार  नेपालले बताएका छन् । टार्गेट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि...

प्रधानमन्त्री ओलीले टार्गेट त मलाई बनाएको देखियो : माधब नेपाल

अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ । दुई पार्टीबीच एकीकरण भएर बनेको नेकपाले वैधानिकता नपाएपछि ति पार्टीहरु पूर्ववत अवस्थामै स्वत फर्किएका...

नवौँ महाधिवेशनबाट निर्वाचित एमालेका पदाधिकारी को कुन समुहमा छन ?

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि मर्माहत भएको दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएको छ...

फैसलाप्रति असन्तुष्ट दाहाल–नेपाल पक्ष पुनरावलोकनमा जाने

एनआरएनए अमेरिकाको अध्यक्षमा तिलक केसीले उम्मेदवारी दिएका छन् । विस्कन्सनमा रहेर व्यवसायमा सक्रिय केसीले शनिबार साँझझ एक अनलाइन पत्रकार सम्मेलन तथा घोषणा सभा कार्यक्रम मार्फत...

एनआरएनए अमेरिकाको अध्यक्षमा केसीको उम्मेदवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । एक...

महिलाको समान पहुँच सुनिश्चिताको लागी कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो: राष्ट्रपति