सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

हङकङले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ। अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै...

नेपालसँगको उडानमा हङकङले लगायो प्रतिबन्ध

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा...

सुदूरपश्चिममा औलोको जोखिम बढ्दै

विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका...

संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गम्भीर आपत्तिको विषय : विवेकशील साझा

बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार...

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने सरकारी गाडीसहित १ हजार २३८ सवारी कारवाहीमा

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको...

आफैं भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद : नेता पुन

नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा...

अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद : कांग्रेस

२१औं अन्तर्राष्ट्रिय साहित्य महोत्सव चेकोभको शरद २०२० को यल्टा क्राइमियामा विश्व साहित्यमा योगदान र्पुयाएबापत निर्णायक जूरीले कवि सन्तोष कुमार पोखरेललाई अत्यन्त प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

सन्तोषकुमार पोखरेललाई ‘आन्तोन चेखोभ’ पुरस्कार

कोरोना भाइरस तपाईंको शरीरमा प्रवेश गरेको २ देखी ४ दिन पछी ,ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गारो भएको महसुस हुने गर्दछ । यस्ता...

कोरोना का आपतकालीन अस्पताल नगई नहुने लक्ष्यणहरु के के हुन ?

परम्परादेखि नै हाम्रो समाजमा बिरेनुनको प्रयोग गरिदैं आएको छ । त्यसैले हामीमाझ बिरेनुन नचिन्ने सायद कमै मात्रामा होलान् । अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि...

बिरेनुन अचूक औषधि, यस्ता छन् बिरेनुनका गुणहरू

इण्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति पन्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३४ रनले हराएको छ । अहमदावादमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको...

पन्जावद्धारा बैंग्लोर ३४ रनले पराजित