सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनल...

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक...

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ४ लाख १२ हजारमा संक्रमण

आज – बैशाख २३, २०७८ बिहिवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा...

आज – बैशाख २३, २०७८ बिहिवार को राशिफल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड- १९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् । दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको...

अर्थमन्त्री पौडेलले भने- कोरोनाको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने...

मकवानपुरमा निजी अस्पताललाई कोभिड अस्पताल बनाइने

कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना...

सरिता लामिछानेलाई कोरोना संक्रमण

सगरमाथा आधार शिविरमा १७ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । उपचारका लागि काठमाडौं ल्याइएकामध्ये ती पर्वतारोही र भरियामा कोभिड संक्रमण पुष्टि...

सगरमाथा आधार शिविरमा १७ पर्वतारोहीमा कोरोना ‘संक्रमण’

साताको चौथो कोरोबार दिन बुधबार नेप्से सूचकमा सामान्य गिरावट देखिएपनि हाइड्रोपावर कम्पनीहरुमा भने लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ। बुधबार नेप्से सूचक ५.०९ अंकले घटेर...

१६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा...

कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक प्रणाालीलाई नै तहसनहस गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा