सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

चीनमा ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै...

चीनमा ३० करोड व्यक्तिले लगाए कोरोनाविरूद्धको खोप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न ठाकुर र महतो आइतबार विहान...

कांग्रेस सभापति देउवासँग ठाकुर र महतोले गरे डेढ घण्टा वार्ता

संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी छन् । बैठकले संवैधानिक आयोगहरुमा पदाधिकारी...

संवैधानिक परिषदको बैठक सुरू

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुले राजीनामा सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीसँग मिलेर जाने अवस्था...

ओली पक्षसँगका सबै वार्ता असफल : नेपाल पक्षका सांसदहरूले आज राजीनामा दिने

हामी संसार थाहा पाउन दिन दिनै कुदीरहेका हुन्छौ तर अचम्म त के छ भने हामी आफ्नो स्वास्थ्यकै बारेमा त्यति जानकारी राख्दैनौ ।  हामीले २०...

मानव स्वास्थ्यका २० रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ

एजेन्सी : समुद्र भित्र कयौँ यस्त अनौठा जीव रहेका हुन्छन् जसलाई देखेर तपाईँ पनि चकित पर्नुहुन्छ । समुद्रमा कति किसिमका जीव छन् अहिलेसम्म पत्ता...

३० बर्ष सम्म भोकै बाच्ने अनौठौ जीब, १५० डिग्रीको तापक्रममा पनि बाँच्न सक्छ

नाइजेरियामा बन्दुकधारी समुहको गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा कारमा आएका सो समुहले चेकिङ प्वाइन्टमा रहेको प्रहरीमाथि गोली प्रहार...

नाइजेरियामा सात प्रहरीको हत्या

अफगानिस्तानको राजधानी काबुलमा एक विद्यालय नजिकै भएको बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनामा परेर दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ । विदाको...

अफगानिस्तानमा विद्यालयमा बम बिस्फोट, ३० बालबालिकाको मृत्यु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा...

विधिको शासनको सुनिश्चिततामा प्रतिबद्ध छुः प्रधानन्यायाधीश

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख ९ हजार ३००...

भारतमा लगातार ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ३३ को मृत्यु