शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

महोत्तरीमा सोमबार मध्यराति डाका समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति डाका समूहले स्थानीय रामकरण साहको घरमा गोली...

महोत्तरीमा मध्यराति गोली प्रहार गरी लुटपाट

एमाले सुदूरपश्चिम प्रदेशमा भाँडभैलो भएको छ । पार्टी फुटनजिक पुग्दा सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच कुटाकुट भएको खबर सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास...

एमाले सुदूरपश्चिममा कुटा-कुट, प्रदेशमन्त्री सोडारीले एमाले सचिव रावललाई हातपात गरेको आरोप

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा...

भारतमा दुई महिना यताकै कम संक्रमण, २४ घण्टामा ८७ हजारमा संक्रमित

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गर्‍यो। सोमबार राति कुवेत सिटीमा भएको खेलमा...

जोर्डनसँगको खेलपछि नेपालका प्रशिक्षक भन्छन्- पेनाल्टीले सबै कुरा परिवर्तन भयो

चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिक कोरोना भाइरसविरूद्धको खोप लगाउँदैछ । काठमाडौँ उपत्यकाबाहेकका जिल्लामा खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ...

ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत...

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

आज – जेठ २५, २०७८ मंगलवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट...

आज – जेठ २५, २०७८ मंगलवार को राशिफल

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७२ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको...

२४ घण्टामा ४ हजार ४७२ संक्रमित थपिए, ६ हजार ९५१ जना डिस्चार्ज

कोरोना माहामारी चलिरहेको अबस्थामा नेपाली कांग्रेस कामनपा ८ को आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एक पिन्ट रगतको लागी समस्या परिरहेको अहिलेको विकराल...

नेपाली कांग्रेस कामनपा ८ को आयोजनामा आकस्मिक रक्तदान सम्पन्न

असुरक्षा बढेका कारण जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। प्रमुख जिल्ला अधिकारी...

असुरक्षा बढेपछि राउटे बस्तीमा प्रवेश निषेध