शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६...

थप २०१६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

विपक्षी गठबन्धनमा सामेल भएका नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् । शनिवार संसद भवनमा राजनीतिक मामिला...

माधव नेपालको दावी : ओलीले प्रधानमन्त्रीको अफर गरिसके तर विपक्षी गठबन्धनलाई धोका दिन्न

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो...

ओलीलाई प्रचण्डको आरोप : ओलीले अदालतलाई धम्क्याउन थाले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति...

देउवाको टिप्पणी : राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ताजस्तो

चीनको पूर्वाधार परियोजना बीआरआईलाई चुनौति दिन जी-सेभेन राष्ट्रले अघि सारेको बीथ्रीडब्लु अवधारणाको बहस नेपालमा पनि थालनी भएको छ । आफूद्वारा लिखित पुस्तकहरुको लोकार्पण समारोहमा बोल्दै...

अमेरिकाले प्रस्ताव गरेको बीथ्रीडब्लुमा नेपाल सहभागि हुनुपर्छ : ज्ञवाली

जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका...

जनक शिक्षा केन्द्रले नै गर्‍यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण

सरकारका उपप्रधानमन्त्री अर्थ एवम् उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको बताएका छन् । कालीगण्डकी...

प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जानुपर्‍यो– मन्त्री पौडेल

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिन सङ्क्रमित हुनेको मृत्युदर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको...

सुदूरपश्चिममा कोरोना : दुई दिनयता मृत्युदर शून्य

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ । सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार...

सर्लाहीमा एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान...

युरो २०२०: नकआउट चरण आजदेखि