शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

विलक्षण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यु भएको भनेर सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य प्रमाणित भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै...

मृत्युको हल्ला फिँजाइएका विजय शाही घरमै भेटिए

सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ...

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार...

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार  टेलिफोनमा कुराकानी भएको छ । भारत भ्रमणमा रहेका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा...

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन कुराकानी

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका छन् । मिश्रले प्रस्तावमा भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थाका विरूद्ध...

रवीन्द्र मिश्र राजातिर : पूर्वराजाको  लोकप्रियता कुनै नेताको भन्दा कम देखिँदैन

जनता समाजवादी पार्टी जसपा को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीविहीन ४४० भोल्टको झड्का...

महन्थलाई ४४० भोल्टको झड्का, जीवनको उत्तरार्धमा पार्टीनै छैन 

संसदीय समितिको बैठकमा आज भएको घटनालाई लिएर एमाले सांसद नारदमुनि रानाले संसद सचिवालयसँग अडियो रेकर्डिङ माग गरेका छन् । रानालाई एमालेकै वरिष्ठ नेता माधवकुमार...

मलाई बाहिर जा भन्ने को हुन् माधव नेपाल, उनको र मेरो हैसियत एउटै हो : नारदमुनि

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पाउने लगभग निश्चित भएपछि महन्थ ठाकुर पक्षका सांसदहरुको पद धरापमा परेको छ । सांसद पद जोगाउनका लागि...

जसपा विवाद : ठाकुर पक्षका सांसदको पद पर्यो  धरापमा

प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको...

निर्मला पन्तको हत्यामा दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उमेश श्रेष्ठलाई एकाएक राज्यमन्त्री नियुक्त गरे । मन्त्रिपरिषद् गठन गर्दानै स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने...

पार्टी सँगको सम्बन्ध भन्दा, देउवासँग बढी सम्बन्ध भएकाले पाए मन्त्री पद !