आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

चीनद्वारा बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको प्रस्ताव


  • आइतबार, साउन ३ २०७८
18.3K
SHARES

फाइल तस्विर

पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ ।

दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको उल्लेख गरे ।

चिनियाँ विदेशमन्त्रीले कनेक्टिभिटीले मुलुकहरुलाई अगाडि बढ्नको लागि सहयोग गर्ने उल्लेख गरे । उनले चीनले कनेक्टिभिटीको नाममा भूराजनीतिक खेल नखेल्ने बरु सबै मुलुकसँग परामर्शको आधारमा अगाडि बढ्ने बताए । उनले चीन दक्षिण एसियाली मुलुकहरुसँग हार्ड कनेक्टिभिटी र सफ्ट कनेक्टिभिटीमा काम गर्न तयार रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा