काठमाडौँ- ट्वीटर र फेसबुकको प्रतिबन्धमा परेका अमेरकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेभसाइट खोलेका छन् ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै, ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीको प्रतिबन्धमा परेका ट्रम्पले वेभसाइट खोलेका हुन् ।
उनले आफ्नै प्लेटफर्म डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्।
वेबसाइटमा ट्रम्पका तस्वीर, भिडिओ र सन्देशहरू राखिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।