शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

लकडाउन : विवाह, अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक


  • शुक्रबार, चैत्र २० २०७७
14.3K
SHARES

फाईल तस्बिर

भारतको महाराष्ट्रमा कोरोनाको केसमा अत्यधिक तीब्र गतिमा बढोत्तरी भइरहेको देखेर सरकारले कडाई गर्न सुरु गरिदिएको छ ।

यसै अनुरुप पुणेमा सात दिनका लागि विवाह र अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक लगाइदिएको छ ।

अन्तिम संस्कारमा २० जना र विवाहमा ५० जनाको अनुमति हुनेछ । यो आदेश शनिबारदेखि प्रभावकारी हुनेछ ।

लक डाउनमा बार, रेष्टुरेन्ट, होटल बन्द हुनेछ, होम डेलिभरीको अनुमति हुनेछ त्यस्तै पुणे महानगर परिवहन महामण्डल लिमिटेडको बस सेवा बन्द हुनेछ । बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म नाइट कर्फ्यू हुने जानकारी गराईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा