प्रोक्सी द्धन्द?
त्यो बिर्सनुहोस् !
हामीलाई एक वास्तविक द्धन्द दिनुहोस् !
जमिनमा जुत्ता !
मध्यम वर्गका केटाकेटीहरू
अगाडि माथि !
त्यसलाई २०% तल १०% मा झारौँ
तपाई राम्रो देशभक्त कहलिनु हुनेछ ?
केन्द्रवाद र यसको फोहोर भाइ फाँसीवाद
ल्याटिन अमेरिकाको रहस्य खोल्यो
द्वन्द्व मध्य पूर्वलाई छाडिदिऊ
बाँकीको बोझ कम गरौँ
अन्य द्वन्द्व आफै साम्य हुनेछ
सबै “आघात दर्शन” लाई छाडिदिऊ
– माइक जोन (अमेरिका)
नेपालीमा अनुवाद: भोज कुमार धमला
यो पनि हेर्नुहोस्,
फेसबुकले ल्यायो अर्को गजबको फिचर, आजै गर्नुहोस् यसरी सदुपयोग ! (हेर्नुस् तरिकासहित)
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता कम भएसंगै फेसबुकले बेलाबेलामा आफ्नो फिचर अपडेट गर्दै आएको छ । नयाँ फिचरमा अभ्यस्त हुन हामीलाई थोरै समय पनि लाग्छ ।
अहिले फेसबुकको अडियो कमेन्टको जहाँ कसरी अडियो कमेन्ट गर्ने भन्ने थाहा नहुन सक्छ । फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराए पनि प्रयोगकर्ता अभ्यस्त भएका छैनन् । त्यसो फेसबुकमा सबैलाई यो एक्सेस पनि छैन । केहीले फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् ।
विशेषगरी पुरानो फेसबुक अकाउन्ट भएकाले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमशस् अपडेट हुँदा देखिनेछ । अब फेसबुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइन्थ्यो ।
नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ । अडियो कमेन्ट गर्न तपाईँले यी उपाय अपनाउन सक्नुहुनेछ ।
– पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।
– अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।
– अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।
– अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।
– तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।