शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यी हुन् सिंगै विमान चार्टर गरेर आकाशमै शारीरिक सम्बन्ध राख्ने महिला


  • शनिबार, चैत्र ५ २०७८
14.1K
SHARES

एक मोडलले हावामा हजारौं फिट उचाइमा शा’री’रिक स’म्ब’न्ध राख्नकै लागि सिंगै हवाइजहाज चार्टर गरिन् । अमेरिकाको फ्लोरिडाकी २४ वर्षकी मोडल काजुमी स्क्विर्टसले अमेरिकाको लस भेगासको आकाशमा उड्दै गर्दा उनले शा,’रीरिक सम्बन्ध राखेकको बताएकी छिन् ।

उडानमा शा’री’रिक स’म्ब’न्ध राख्नुलाई विश्वभर ‘मा’इल हाइ क्लव’ शब्दावलीको प्रयोग गरिन्छ । उडानमा शा’री’रि’क स’म्ब’न्ध रा’ख्नेहरु आफूलाई मा’इल हाइ क्लवको सदस्य मान्छन् । यही अनौपचारिक क्लवमा का’जुमी पनि समावेश भएकी छिन् डेलीस्टारको रिपोर्टअनुसार हजारौं फिट उचाइमा

शा’री’रिक स’म्ब’न्धको लागि उनले विमान भाडामा दिने कम्पनीलाई निकै मुस्किलले तयार गराएकी थिइन् । का’जुमीका अनुसार उनले यो पल क्यामेरामा रेकर्ड गर्ने कोसिस पनि गरेकी थिइन् । उनका अनुसार यसको लागि उनले एक घण्टाको लागि विमान भाडामा लिएकी थिइन् ।

हावामा रोमान्सको लागि अमेरिकाका कैयौं कम्पनीले औपचारिक रुपमा जोडीहरुलाई विमान भाडामा उपलब्ध गराउँछन् । लभ क्ला’उड नामको एक कम्पनीले ४५ मिनेटको यस्तो फ्ला’इटको लागि १ हजार डलर लिन्छ । यदि कुनै जोडीले विमानमा बिहे गर्न चाहेमा १२०० डलर तिर्नुपर्छ । खानाको लागि १०० डलर छुट्टै दिनुपर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा