शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

युक्रेनमाथि रूसी आक्रमण , २३ औं दिनमा आईपुग्दा स्याटेलाइटबाट जे देखियो…


  • शुक्रबार, चैत्र ४ २०७८
12.6K
SHARES

रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) २३ औं दिन हो। गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण घोषणा गरेपछि सुरू भएको युद्धमा अहिलेसम्म दुबै तर्फका हजारौं सैनिकहरू मारिएका छन्। २५ लाख बढी युक्रेनी देश छोडेर गएका छन्।

रूसले आममानिस बस्ने क्षेत्रमा पनि आक्रमण गरेपछि ठूलो संख्यामा युक्रेनी नागरिकले ज्यान गुमाएका छन्। झन्डै साढे १ लाख रूसी सैनिकको आक्रमणलाई युक्रेनी सुरक्षा फौज र नागरिकले प्रभावकारी तरिकाले प्रतिरोध गरिरहेका छन्। कतिपय ठाउँमा रूसी सैनिक गाडी अघि बढ्न नसकून् भनेर युक्रेनी सुरक्षाकर्मीले पुल भत्काइदिएका छन्।

हेर्नुस् युक्रेनमाथि रूसले गरिरहेको आक्रमणका स्याटेलाइटबाट खिचिएका तस्बिरहरू:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा