बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

सपनामा यी ५ चिज मध्ये कुनै चीज देख्नुभयो भने तपाई चाडै धनी बन्नुहुनेछ


  • KTM Khabar
  • बिहिबार, फाल्गुन ५ २०७८
6.8K
SHARES

फाइल तस्विर

हिन्दु धर्ममा देवी लक्ष्मीलाई धनकी देवी भनेर चिनिन्छ, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रूपमा मानिन्छ । उनलाई चञ्चल स्वभावको पनि मानिन्छ किनकि उनी एकै ठाउँमा स्थायी रूपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ।

कुनै ठुलो राशिको धन प्राप्त हुँदै छ भने तपाईँलाई सपनामा सङ्केत आउने पनि बताइन्छ । आज हामी सपनामा कुन सङ्केत आउँदा मान्छे चाडै धनी हुन्छ भन्ने विषयमा चर्चा गर्दै छौ ।

धनलाभ हुने ५ संकेतहरु
१. यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ।

२. यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।

३. विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

४. तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।

५. हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुनसक्छ।

माथि हामीले चर्चा गरेका विषय हिन्दु धर्म ग्रन्थले भनेका विषय एजेन्सीको सहयोगमा चर्चा गरेका हौ । कर्म नगरी कुनै पनि धन सोझै आउने सम्भावना भने रहँदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा