शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

केटा मान्छेले सेक्स सम्बन्धको बेलामा गर्ने ४ गल्ति…


  • सोमबार, मंसिर १३ २०७८
21.9K
SHARES

फाइल तस्विर

यौन जीवन अर्थात् सेक्स कसैले मन पराए पनि या नपराएपनि यो जीवनको एउटा वास्तविकता हो ।

यो सृष्टीको आधार हो । नेपाली समाजमा महिलाहरु त्यसैपनि खुल्न सक्दैनन । मन भएपनि चाहना भएपनि उनीहरु खुलेर यौनक्रियामा सहभागी हुन सक्दैनन । मन उनीहरुलाई पनि हुन्छ तर कमै मात्र महिला खुल्ने गर्छन । तर केटाहरु नीला चलचित्र हेरेर सोही अनुसार हकर्तमा आफ्नो पार्टनर उत्रीयोस भन्ने गर्छन ।

यसो गर्नु पर्ने, नीला चलचित्र अनुसार ब्यबहार गर्नु पर्ने पुरुषले चाहाना रख्छन् । तर त्यस्तो यथार्थमा हुदैन । अनि सोच्छ, मेरो पार्टनर त लेजी, इनएक्टीभ । तर यो सत्य हुँदैन । महिलाले व्यक्त गरेपनि या नगरेपनि उसले यौन आनन्दको लिइरहेकी हुन्छे ।

समस्या के हो भने नीलो चलचित्र जस्तो ऊ खुल्न भने सक्दिन । यो अवस्थामा केटा मान्छेले केही गल्ती गर्ने गर्छन । त्यो यौनजीवनलाई निरश बनाउन पुग्छ ।

१. तुलना गर्नु
केटा मान्छेले सेक्स गर्दा चलचित्रको दृश्य या आफूले सम्झेको कुनै महिलालाई यौनसँग जोड्छन । यो नितान्त गलत हो ।

२. इच्छा नबझ्नु
महिलाहरुको यौन मनोविज्ञान जटिल हुन्छ । उनीहरु एकैछिन् पुरै सेक्स गर्न चाहने हुन्छन्, एकैछिनमा प्यासिभ हुन सक्छन् । त्यसैले उनको मुड अनुसार आफूले व्यवहार गर्नु जरुरी हुन्छ ।

३. सन्तुष्टिको साधन मात्र सोच्नु
केटा मान्छे र केटी मान्छेको मनोविज्ञान पु्रै फरक हुन्छ । केटा मान्छेको अर्डरमा समाज चलेको छ । त्यसैले उनीहरुका लागि केटी मान्छे सन्तुष्टिको साधन हुन् भन्ने सोच्दछन यो पनि गलत हो ।

४. हतारो, सारै हतारो
केटा मान्छेले गर्ने अर्को गल्ती हतारो हो । केटी भेट्यो कि किस गरिहाल्ने ? चलाउनै पर्ने । जबकि महिलाहरु भने यसको ठीक उल्टो हुन्छन् । उनीहरुलाई हतारो मन पर्दैन ।

-एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा