आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

घ्यू खानुका आश्चर्यजनक पाइदै फाइदा, अनुसन्धान भन्छ मोटोपन समेत घट्छ !


  • KTM Khabar
  • शुक्रबार, असोज ८ २०७८
1.9K
SHARES

तस्विरः फाइल

घ्यू खायो भने मोटाइन्छ भन्ने सोच्दै हुनुहुन्छ भने त्यो एकदमै गलत साबित भएको छ । एक अध्ययनले घ्यू मोटाउन हैन वजन घटाउन उपयोगी हुने देखाएको छ। एक्सपर्टका अनुसार घ्यूमा शरिरका लागि आवश्यक माइक्रो न्यूट्रिएंट्स र एंटीऑक्सीडेंट्स हुन्छ ।

जसले मेटाबालिज्म बढाउने तथा वजन घटाउन मद्दत गर्दछ। तरतपाईले ध्यानदिनु पर्ने कुरा भनेको शरिर अनुसार घ्यूको मात्र खानेवेलामा ध्यान दिनु पर्छ ।

घ्यू खानुका फाइदा

  • घ्यूले ब्लड सुगरको माया कन्ट्रोल गर्न सहयोग पुर्याउछ।
  • घ्यू मा भिटामिन ए डी तथा ई हुने गर्दछ। जसले तपाईको वजन कम गर्न सहयोग गर्दछ।
  • घ्यूमा गुड कोलेस्ट्रोल पाइने गर्दछ। तर हाई कोलेस्ट्रोल भएका व्यक्तिले घ्यू खानु हानिकारक हुन सकछ।
  • घ्यूमा भिटामिन के पाइने गर्दछ। जसले फ्याट सेल्स क मगर्न सहयोग गर्दछ।
  • घ्यू खाँदा तपाईको छापा समेत एकदमै आकर्षक तथा नरम हुने गर्दछ।
  • एक अध्ययनका अनुसार घ्यू खाँदा मुटुको रोग भएका व्यक्तिलाई निकै फाइदा पुग्ने गर्दछ।
  • घ्यूलाई तपाईले दालमा राखेर, भातमा खान सक्नु हुनेछ। मक्खन भन्दा घ्यू स्वास्थ्यका लागि निकै लाभदाइक मानिन्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा