दक्षिण अफ्रिकी एक महिलाले १० शिशुलाई जन्म दिएकी छन् ।
३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियास्थित एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको गाउटेङ प्रान्तको सामाजिक विकास विभागले जनाएको छ ।
उनले एकैपटक १० शिशु जन्माएसँगै मालिकी २५ वर्षीया आमा हालिमा सिस्सेले बनाएको गिनिज वर्ल्ड रेकर्ड पनि तोडिकी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।