शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एट्लान्टामा शृंखलावद्ध आक्रमण, स्पा सेन्टरमा ८ जनाको मृत्यु


  • बुधबार, चैत्र ४ २०७७
19.3K
SHARES

फाईल तस्बिर

अमेरिकाको एटलान्टा राज्यमा मंगलबार राति तीन वटा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।

मसाज पार्लर र स्पा सेन्टरमा आक्रमण हुँदा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

चार जनाको मसाज पार्लर र चार जनाको स्पा सेन्टरमा मृत्यु भएको हो।

आक्रमणको आशंकामा प्रहरीले २१ वर्षीय एक युवालाई पक्राउ गरेको छ । घटनाबे थप अनुसन्धान भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा