शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित एक जना पक्राउ


  • सोमबार, जेष्ठ २७ २०७६
22.6K
SHARES

अमेरिकाबाट नेपाल आएका एक जना हतियारसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

अमेरिकाबाट नेपाल आएका काठमाडौंका ३१ वर्षीय डिभेज शाह पेस्तोलसहित पक्राउ परेका हुन् । कतार एयरलाइन्सको उडानद्वारा दोहा हुँदै नेपाल भित्रने क्रममा शाहलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

शाहलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिसासतमा राखिएको छ । शाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा