शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कान्स फिल्म फेस्टिबलमा उत्कृष्ट फेसन र ग्ल्यामर


  • शनिबार, जेष्ठ ११ २०७६
26.2K
SHARES

हरेक वर्ष फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिबलको आयोजना हुने गर्छ । यसवर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण हो । नायिका प्रियंका कार्कीले पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।


कान्सको रेड कार्पेट फेसन र ग्ल्यामरले सजिएको हुन्छ । सेलिब्रिटी आफूलाई सबैभन्दा उत्कृष्ट देखाउने एक प्रकारको होडबाजीमा नै हुन्छन् । समाचार एजेन्सी रोयटर्सले ‘बेस्ट अफ कान्स’ शीर्षकमा विभिन्न सेलिब्रिटीको उत्कृष्ट तस्बिर पस्किएको छ ।

हेरौं तस्बिरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा