शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विजयी भएसँगै मोदीले ट्वीटरबाट चौकिदार शब्द हटाए


  • बिहिबार, जेष्ठ ९ २०७६
26.4K
SHARES

फाईल तस्बिर

काठमाडौं ।

भारतका प्रधानमन्त्री ले आफ्नो नाम ट्वीटर ह्याण्डलबाट चौकिदार शब्द हटाएका छन् ।

लोकसभा चुनावमा भारि मतका साथ विजयीको रथमा कुदिरहेका मोदिले ट्वीट गर्दै भनेका छन्, ‘अब चौकिदार भावनाबाट अलग स्तरमा लैजाने समय आएको छ । यो भावनालाई हरेक क्षण जिवित राखौं र भारतको उन्नतिका लागि काम गरिरहौं ।’ भनेर चौकिदार हटाइका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा