शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काठमाडौँ – नेकपा (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्यको एउटा बोलीले नेकपा माओवादी केन्द्रको आधा भोट घटेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का...

मोहन वैद्यको एउटा बोलीले प्रचण्डको आधा भोट घट्यो

मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने...

विप्लव  र प्रचण्डसँग एकता सम्भव छैन :  बैद्य

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा...

माओवादीमा ११ समूहको छलफल सकियो, बाँकी भोलि ११ बजेदेखि

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई छलफल गर्न छुट्याइएको समय सकिएको छ । आइतबारबाट सुरु भएको...

प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समय सकियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान खारेज गराउने षड्यन्त्र भइरहेको बताएका छन् । काठमाडौँमा जारी पार्टीको ८औँ महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा प्रचण्डले...

संविधान खारेज गराउने षड्यन्त्र जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि नेपाली समाज वर्गीय अन्तर्विरोधबाट अघि बढिरहेको बताएका छन् । पार्टीको आठौँ महाधिवेशन अन्तरगत सोमबारबाट सुरु भएको...

क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू संविधान खारेज गर्ने षडयन्त्रमा छन् : प्रचण्ड

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । राजधानीको कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका...

माओवादी बन्दसत्र : अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा मसाल (सम्पर्क केन्द्र) सँगको एकता सभालाई सम्बोधन गर्दै...

गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप...

ज्ञानेन्द्रसँग गरेको सहमति प्रमाणित गर, हैन भने दरिद्र राजनैतिक चरित्र नदेखाउ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको...

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ : प्रचण्ड