शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) जोखिम कायम रहेकाले सचेत रहन निर्देशन दिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण केहि कम भएको जस्तो देखिए...

स्वास्थ्य मन्त्रालयको अपिल : छिमेकी राष्ट्रमा सङ्क्रमण बढ्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरौँ

पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि...

थप ३१२ जनामा कोरोना पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी...

२४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

२४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४...

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९...

एकैदिन १० जनाको मृत्यु, उपत्यकामा २ हजार ९४० कोरोना संक्रमित थपिए

नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर...

तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो

टेकुस्थित  शुक्रराज ट्रपिकल  तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा...

टेकु अस्पतालका ५० स्वास्थ्यकर्मी संक्रमित, कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण...

कोरोनाको भयावह अवस्था : मधेश प्रदेशमा दुई सय जनामा परीक्षण गर्दा डेढ सयमा कोरोना पुष्टि