अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा...
अफगानिस्तानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति अशरफ घानीले अहिलेको हिंसाको निरन्तरताका लागि तालिवान जिम्मेवार भएको बताएका छन् । उनले प्रश्न गरेका छन्, ‘तालिबानहरु...
अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु भएको छ । तालिबान समूहले अप्रिल १३ देखि नै विभिन्न आक्रमणका श्रृंखलाहरु चलाएको छ । अफगानिस्तनको आन्तरिक...
अफगानिस्तानको राजधानी काबुलमा एक विद्यालय नजिकै भएको बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनामा परेर दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ । विदाको...
© 2026 All right reserved | Site By : SobizTrend