बिहिबार, साउन १४ २०८३
ताजा अपडेट

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको धर्नामा सहभागी बनेका छन्। बिहीबार दिउँसो धर्नामा पुगेर गृहमन्त्री...

रेशम चौधरीलाई रिहा गर्न माग गरेको माइतीघर धर्नामा पुगे गृहमन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने भन्दै विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले सूचना...

सरकारले भन्यो : विद्यालयमा भिड नगरौं, मास्क अनिवार्य

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट रोक्न सरकार कठोर बन्ने बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले चुहावट नियन्त्रण...

राजस्व चुहावट रोक्न सरकार कठोर बन्छ : अर्थमन्त्री

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय...

नेपाल समूहका ४ नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने

भारतमा ४० वर्ष जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन्। तिम्सिनाले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् । सहायक प्रमुख...

भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नागरिकता

एक महिनादेखि बेपत्ता महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा बिहीबार फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता...

गाडिएको अवस्थामा भेटियो झा दम्पतीको शव

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने...

लकडाउन र सीमा बन्द गर्ने सरकारको सोच छैन : अर्थमन्त्री पौडेल

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार गरेको कार्यक्रममा उनले रासायनिक मल...

बिजुलीबाटै चल्ने रासायनिक मल कारखाना खोल्छौं : प्रधानमन्त्री ओली

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरिया निकालिएको...

केएमसीमा पूर्वउपराष्ट्रपति झाको सफल शल्यक्रिया

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार  दिउँसो ३ बजेका लागि बैठक डाकिएको...

ओलीले बोलाए एमाले संसदीय दलको बैठक