मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि...

चोरी भएका ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर भेटियो

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ । ७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा...

पहिलो खोप डोज लगाएपनि वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एकता कार्यदलको बैठक सुरू भएको हो। यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक...

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरू

असंवैधानिक ढंगले प्रतिनिधिसभा सदस्यबाट हटाइएको दावी गर्दै प्रतिनिधिसभामा माओवादीबाट निर्वाचित ४ निवर्तमान सांसद सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । त्यसका लागि उनीहरुले कानुनी...

प्रचण्डविरुद्ध सर्वोच्च जाने तयारीमा पूर्वमाओवादीका ४ नेता

काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान देखिने काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ । एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको...

हट्यो जाेरबिजाेर, शुरु भयो जाम !

जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत...

फुट्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपा नेता

काठमाडौँ महानगरपालिकाले आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरू गरेको छ । खोप लगाउनका लागि १२ स्थान तोकिएको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको...

काठमाडौँमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज, १२ स्थानमा लगाउन पाइने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय...

प्रचण्डले भने : संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले बनाएको कानून–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन्। नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै...

भित्तेचित्रले मात्रै फ्रन्टलाइनरको सम्मान हुँदैन, सर्वाेच्चको फैसला हेरौं : शाक्य

साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले...

साउन १ देखि आईएमईआई दर्ता अनिवार्य, नत्र चल्ने छैनन् मोबाइल