मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण...

सिन्धुपाल्चोकमा बाढीपहिरो पीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र आफूमध्ये एक जना मात्र उम्मेदवार हुने बताएका छन् । न्युज एजेन्सी...

म, विमलेन्द्र र प्रकाशमानमध्ये एक जना मात्र उठ्छौं : शशांक

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी...

प्रचण्ड स्वघोषित नेतामात्रै हो : रायमाझी

प्रमुख विपक्षी नेकपा एमालेले सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा...

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गर्‍यो : पृथ्वीसुब्बा

cले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको...

बाढी प्रभावित मेलम्ची बजारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने छ : प्रधानमन्त्री ओली

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६...

२ हजार १६९ कोरोना संक्रमित थपिए, २२ को मृत्यु

घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट...

घर–घरबाट फोहोर किन्दै घोराही उपमहानगर

आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले...

मोरङमा आफ्नै दाइको हत्या गरेको आरोपमा युवक पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पिडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक...

बाढीपिडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली मेलम्चीमा