सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापामा फेरि निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी...

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार...

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

सरकारले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले...

अर्थसचिवमा मधु मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

पूर्व युवराज पारश शाहले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो। यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन। उक्त मोडलको मोटरसाइकल...

पूर्व युवराज पारसले चढ्ने बाईकको मूल्य कति ?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, मन्त्री हुनेको नाम टुंग्याउने

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप शनिबार स्थगित बैठक आज अपराह्न ३ बजे बस्न लागेको हो...

एमाले स्थायी कमिटी बैठक आज, एकता सवालमा ओली निकट नेताहरु भन्छन आज वारपार गरेर अघि बढ्ने हो

सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको...

हेलम्बुसँगको सडक सम्पर्क विच्छेद, बाढीले रातो पुल पनि बगायो

जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय...

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशभर सामान्य बदली...

चार प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना (तीन दिनको पूर्वानुमानसहित)