शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, मन्त्री हुनेको नाम टुंग्याउने


  • आइतबार, साउन १७ २०७८
10.7K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंग्याउने तयारी गरेको छ ।

यस अतिरिक्त विकसित राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा