शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेमाथि गठबन्धनको घेराबन्दी अस्थायी रहेको भन्दै चाँडै यसको अन्त्य हुने बताएका छन् । बुधबार गृहजिल्ला...

सूर्य उदाएपछि गठबन्धनको कुहिरो हराएर जान्छ : प्रदीपकुमार ज्ञवाली

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै  त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् । बिहीबार नेकपा...

१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौ : ईश्वर पोखरेल

रामेछापमा बिहीबार एक डबल क्याप बाेलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो...

रामेछापमा दुर्घटनामा ३ जनाको मृत्यु

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सभापति इतर पक्षको विरोधका बाबजुद गरिएको वडा अधिवेशनले कांग्रेसमा विवाद चर्किएको छ । वरिष्ठ...

शेरबहादुर देउवाको गृह जिल्लामा भदौ २५ मा गरिएको वडा अधिवेशन अस्वीकार्य : पौडेल पक्ष

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।  बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई...

एमालेमा ‘हिरा र सुन’मात्रै छ : कृष्ण गोपाल श्रेष्ठ

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । साथै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् । बिहीबार काठमाडौ...

ओलीनै ठिक छन्, माधव नेपालले हिँडेको बाटो गलत छ : अष्टलक्ष्मी शाक्य

प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित...

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन

नेकपा एमालेका अध्यक्ष केपी ओलीले विकासको लहर ल्याउन खोज्दा माधव प्रचण्डले काम गर्न नदिएको बताएका छन् । हिजो रुपन्देहीको कार्यक्रमलाई सम्बोधन गर्दै विकास निर्माणमा...

विकासको लहर ल्याउन खोज्दा माधव-प्रचण्डले काम गर्न दिएनन् : ओली

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग...

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा.भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने...

देश र जनताका लागि राजनीति गरेको हुँ :  रावल