बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १२ महिनापछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सो...

१२ महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने ज्ञवालीको ठोकुवा !

राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन् । चितवनको भरतपुरमा जारी एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले...

कमल थापाले गरे ओलीको प्रशंसा : ओली राष्ट्रियताका प्रतीक हुन्

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बताएका छन् । चितवनको भरतपुरमा जारी एमाले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन...

देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको छ  : बादल

नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन् । १०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा...

एमालेको अर्जुनदृष्टि : तीन तहकै चुनावमा बहुमत हासिल गर्ने !

न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बारका पदाधिकारी र...

बारलाई प्रधानमन्त्रीको जवाफ : दुई–तीन दिनभित्र निकासको पहल गर्छु

पशुपतिनाथ तथा हनुमान ढोका, पाटन, भक्तपरका विभिन्न ऐतिहासिक मन्दिरहरुमा यौनासनाका कलात्मक मुर्ति मन्दीरमा कुदेर राखिएको हुन्छ । धेरैलाई आश्चार्य र कौतुहलतामा राखेका यस्ता मुर्तिहरुको...

किन राखिन्छ मन्दिरमा कामुक यौन उत्तेजना भएका चित्र ? यसको पछाडिको रहस्य के हो ?

अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन्। नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन...

देश लुटेको पैसाले नारायणीमा एमाले पार्टीको भोज : रन्जित तामाङ

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्...

एमाले महाधिवेशनमा आएका भाजपा नेताले भेटे प्रधानमन्त्रीलाई

प्रहरीले ३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार दिउँसो तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो। प्रतिलिटर पाँच...

३३ लिटर रक्तचन्दनको तेलसहित काठमाडौंबाट पक्राउ परे १० जना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड आज (शुक्रबार) काभ्रेको तालढुंगा जाँदैछन् । एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने बताएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा...

चितवन जान अस्वीकार गरेका प्रचण्ड तालढुंगा जाँदै